Posted by: ritthe April 22, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ साथी हो !
ठुलिले ब्यान ५ न ज्दै ढोका खोल्या रइछे चौतारीको तर बडार कुडार भने कसैले गर्या रइन्छ ! चेली सञ्चै हो? हिजो त नाक मुख देखिएन त,
तल बेसी तिर झर्या थ्योउ कि त ! लहरे चाँही कुरो नबुझ्दा मात्र झुल्किने गर्या हो? ''गर्दै ? होइन भने के त?
ठुल्दाइ चिया पान भयो? कि ताना तान नै छ?
सबैको दिन मंगलयम होस् ! पृथ्वी दिवसको शुभकामना !
Read Full Discussion Thread for this article