Posted by: bikash kc April 22, 2008
लौ सुनुम केही जनबादी गीतहरु
Login in to Rate this Post:     0       ?        
nepeji जनताका गीतहरुलाई पैसा र मनोरन्जन को कसीमा जाँच्न मिल्दैन होला शायद। एस्ता गीतहरु मुक्तिकामी जनताको मनमस्तिस्कमा सधैं गुन्जिरहन्छ अनी तिनका ह्रिदयेमा सधैं बचिरहन्छ । हामी प्रड गरौ एफ.एम र टि.भीले नघन्काये पनि हामी आँफै घन्काउने छौ जनताका  गीतहरु /
Read Full Discussion Thread for this article