Posted by: pops April 21, 2008
I am in Love with Dr. Bhattari's daughter
Login in to Rate this Post:     0       ?        

मानुषी आजकल काठमाण्डुमै छिन। अस्ति चुनाब ताका केहि समय गोर्खामा बाबुको प्रचारमा खटिन भने बांकी समय काठमान्डुमा आमाको प्रचारमा। चुनाब पछि त अब शैक्षिक सन्स्थाहरु खुले पछि उनि दिउसो किर्तिपुर जान्छिन। राजनैतिक शास्त्रमा एम ए गर्दै छिन। फुर्सदको समय र आवश्यक परेको बेलामा पार्टीको प्रचार सामग्री अङ्रेजीमा उल्था गर्छिन। उनको अङ्रेजी राम्रो छ। काठमाण्डु पोस्टमा कहिले पार्टीको प्रतिरक्षा गर्दै लेख लेख्छिन।

जिउ ढाल मिलेकै छ। बाउ तिर भन्दा आमा तिर बढी मिल्छ। रङ, कपाल आमा छोरीको उस्तै छ।

देखेको पनि छैन, भेटेको पनि छैन, सुनेको पनि छैन, कहा छ भन्ने पनि थाहा छैन। अनि के देखेर मन पर्यो ए केटा? बाउको काम मन परेको कि छोरि मन परेको? भ्रस्टाचार बिरोधी काम गर्लान उनका बाउले भनेर सघाउन इछा जाहेर गर्ने ठिटोले छोरि सङ बिहे गर्ने गरि माया बस्यो भन्नु के बिजोग् हो?

छोरि मन् परेको भन्दा पनि बाउ मन परे जस्तो लाग्यो। अब प्रधानमन्त्रीको लाईनमा बाउ लागे पछि छोरि सङ एकहोरो माया बस्नु काकताली मात्रै त हैन होला। बाउ बाबु प्रधानमन्त्री बने पछि ज्वाइको नाताले महत्वपुर्ण काम जिम्मा लिने अनि टन्ना गांठ कमाउने सुर होला के को भ्रस्टाचार को बिरोध गर्नु।

साच्चीकै निस्वार्थ माया बसेको हो भन्ने प्रमाणित गर अनि सहयोग गरौला। लौ ज् भए पनि सुभकामन छ।

 

Read Full Discussion Thread for this article