Posted by: ritthe April 21, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

त्यही त भन्या दीपीका हाम्लाई देख्नै नसक्ने भये यि गाउलेहरुले !
अब देखी त्यसै गर्नु पर्छ ! म:म खा' छ भने पनि रायोको सागमा झोल हालेर खा' भन्ने ! 
महिना मा ४ चोटि म:म  खा' छ भने २ चोटि मात्र भन्ने ! अझ २०/२० वोटा खा' छ भने पनि १० वटा मात्र भन्ने !
५०% त पुरै डिस्काउन्ट गर्ने हो ! लोल
हो भन्या तेत्रो मेहेनत गरेर पका'र खाको म:म निशुल्क सुनाउनु पनि छ उल्टै सराप्दा हुन
Read Full Discussion Thread for this article