Posted by: Rahuldai April 21, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

लालेमाम काले
जुन दिन को फूटबल गेम हो त्यही दिन मात्र तल को लिन्क मा लिन्क भेटिन्छ। '

http://livefooty.doctor-serv.com/

कोथे म : म: सवाल जो छ, बासी म: म: मात्र कोथे हुन्छ भन्ने कुरा सरासर गलत, कपोलकल्पित, भ्रामक, आधारहिन्, मनगढन्ते  कुरा मात्र हो। कोथे ताजा म: म: बाटै बनाइन्छ। कांचो म: म: लाई फ्राइङ प्यानमा (अलिकती तेल हालेर तताइेकोमा) हाल्ने, म: म: को पींध अली कती खैरो रातो हुन थाले सि म: म: लाई आधा डुब्ने गरी पानी हाल्ने। छोप्ने। पानी सुके पछी कोथे तयार। हेर्दाइ खाउं खां लाग्ने।

अर्को कुरा, स्टीम गरेको म: म: बासी खानु को स्वाद बेमिसाल हुन्छ। बासी म: म: लाई माईक्रो वेभमा २ मिनेट जती तताए पछी, प्यान मा अली कती र्तेल मा फ्राइ गर्ने। ट्राइ गर्नुस्, ताजा म: म: भन्दा फ्राइ म: म: अच्छा बन्छ।

Last edited: 21-Apr-08 01:10 PM
Read Full Discussion Thread for this article