Posted by: copycat April 20, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
श्रि सञ्चालक ज्यु,
आज को फर्माइसि कार्यक्रममा बद्रि पङ्गेनिको कुनै पनि गीत बजाइदिनु हुन म कपिक्याट लगायत मेरा साथिहरु अनुरोध गर्दछौँ ।

भवदीय,
कपक्याट र साथिहरु, कुर्घा पर्वत
Read Full Discussion Thread for this article