Posted by: bisal123 April 20, 2008
Look how they twisted their tongue now.............
Login in to Rate this Post:     0       ?        

Look how they twisted their tongue now.............

राजाले छोडे सांस्कृतिक अधिकार र भत्ताँ

काठमाडौं, (नेस) माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईले राजा सम्मानपूवक बाहिरिए सांस्कृतिक अधिकार दिइने बताउनुभएको छ।

शनिबार कान्तिपुर टेलिभिजनलाई दिनुभएको एक अन्तर्वार्तामा डा. भट्टर्राईले राजा हटिदिए भत्ताको व्यवस्थासमेत हुन सक्ने बताउनुभएको छ। तर कस्तो सांस्कृतिक अधिकार र कतिन्जेलसम्मलाई भत्ता भन्ने प्रसंग भने स्पष्ट रूपमा खुलाउनुभएन।

यसअघि राजाप्रति कडा आलोचक देखिँदै आएको माओवादीले राजालाई सम्बोधन गर्दा आदरार्थी शब्द प्रयोग नगरेको पाइए पनि डा. भट्टर्राईले शनिबारको अन्तर्वार्तामा आदरार्थी शब्द ँउहाँ प्रयोग गर्नुभएको थियो।

राजालाई विस्थापित गर्न विभिन्न कूटनीतिक नियोग र दरबारियासँगसमेत कुरा गर्न थालेको माओवादीको पछिल्लो भनाइले के संकेत गर्न खोजेको हो भन्ने कुरा स्पष्ट भएको छैन।

राजाको सांस्कृतिक अधिकारसम्बन्धी विषयले बृहत् अर्थ राख्ने गर्दै आएको छ। यसअघि राजा सांस्कृतिक रूपमा सहभागी हुँदै आउनुभएका कार्यक्रम कटौती गरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहभागी हुँदै आउनुभएको अवस्था रहेको छ।

Before Baburam said, they are gonna kick king out from the palace, now they requesting/telling king to give up the power and come out peacefully. I wouldn't be surpised if Maoist keeps King in Narayanhiti palace and give Royal families 'Bhatta' every month. Now Maoists got whatever they wanted. All they wanted to rule the country so can ride mercedes car with flag, have 5 star hotel dinner, 10 ropani land in ktm. 100 million Rupees in bank accounts, their children can go to 'Rato Bangala' school. Now they are showing their true color.

Now I don't think its a good Idea to keep king in the country. He and his son are just wounded snake. we shouldn't be trusting them. They can fight back anytime, they have millions-billions of dollars hiding somewhere. We dont' have to fight for democracy again and 100s-1000s of lives will be saved in the future.

 

Read Full Discussion Thread for this article