Posted by: 3X April 20, 2008
लौ सुनुम केही जनबादी गीतहरु
Login in to Rate this Post:     0       ?        
tamanglakola, here you go:

हत्केलाले छेकुँ कि
पछेउरिले ढाकुँ कि
हत्केलाले छेकुँ कि 
पछेउरिले ढाकुँ कि
यो हो हाम्रो जीबन ज्योती
बतासले निभाउछ कि
हूरी चल्यो झन झन
यो रातो लाल्टीन
हाम्रो रातो लाल्टीन
यो रातो लाल्टीन
हाम्रो रातो लाल्टीन

हत्केलाले छेकुँ कि 
पछेउरिले ढाकुँ कि
हत्केलाले छेकुँ कि
पछेउरिले ढाकुँ कि
यो हो हाम्रो जीबन ज्योती
बतासले निभाउछ कि
हूरी चल्यो झन झन
यो रातो लाल्टीन
हाम्रो रातो लाल्टीन
यो रातो लाल्टीन
हाम्रो रातो लाल्टीन

घाम झुल्क्यो पूर्वबाट
उज्ज्यालो भो रक्ताम्मै
घाम झुल्क्यो पूर्वबाट
उज्ज्यालो भो रक्ताम्मै
घाम डुब्यो पश्चिमबाट
अध्यारो भो निछाम्मै
गयौ कम्रेड तिमी आज
चिनो छोडी संसारलाई
रातो लाल्टीन
हाम्रो रातो लाल्टीन
यो रातो लाल्टीन
हाम्रो रातो लाल्टीन

हत्केलाले छेकुँ कि
पछेउरिले ढाकुँ कि
हत्केलाले छेकुँ कि 
पछेउरिले ढाकुँ कि
यो हो हाम्रो जीबन ज्योती
बतासले निभाउछ कि
हूरी चल्यो झन झन
यो रातो लाल्टीन
हाम्रो रातो लाल्टीन
यो रातो लाल्टीन
हाम्रो रातो लाल्टीन

आउ सारा उज्ज्यालोमा बाँच्न खोज्ने दाजुभाई
आउ सारा उज्ज्यालोमा बाँच्न खोज्ने दाजुभाई
असत्ती यो बतासबाट जोगाउँ हाम्रो लाल्टीनलाई
डोर्याउनेछ सधैं यसले समानाता को गाउँ
हाम्रो रातो लाल्टीन
हाम्रो रातो लाल्टीन
यो रातो लाल्टीन
हाम्रो रातो लाल्टीन

हत्केलाले छेकुँ कि
पछेउरिले ढाकुँ कि
हत्केलाले छेकुँ कि 
पछेउरिले ढाकुँ कि
यो हो हाम्रो जीबन ज्योती
बतासले निभाउछ कि
हूरी चल्यो झन झन
यो रातो लाल्टीन
हाम्रो रातो लाल्टीन
यो रातो लाल्टीन
हाम्रो रातो लाल्टीन

यो रातो लाल्टीन
हाम्रो रातो लाल्टीन

यो रातो लाल्टीन
हाम्रो रातो लाल्टीन
Read Full Discussion Thread for this article