Posted by: Harka_Bahadur April 20, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

उचाल्यो बुढो हड्डीले फलाम, काठ उचाले भनुम्न बरु, हामी चै सुरुमा उठ बस गर्छम अनी मात्र फलाम उचाल्छम। कसरत को नियम नम्बर एक हो त्यो पहिला वार्म अप अनी मात्रै फलाम सलाम उचाल्ने हो।

 

Read Full Discussion Thread for this article