Posted by: sumedhu April 20, 2008
Nepali Congress is the most corrupt party in Asia if not in world
Login in to Rate this Post:     0       ?        

यो माओवादी लुटेराहरूको पत्रीकालाई कपि पेष्ट गरी के साबित गर्न खोजेको होला यो वा सि एल बलबहादुर जमरकट्टेल ले !

विचार र तर्क दिने भए मौलिक लिएर देखा पर्न यार । नेपालका बैँक लूटेर, अफिस र घर लूटेर जनताको भाग खोसेर खाएर लाखौँ लाखलाई घरबार बिहीन बनाउने र १५००० को जीवन हरण गर्ने पातकी हत्याराहरूको वकालत गरेर अरूलाई बदमास ठहर्‍याउनुको कुनै तूक छैन । भ्रष्टहरू बदमास हुन , तर ती हत्यारा र देशलाई डाँकाले झैँ लुट्ने जल्लादहरू  भन्दा त राम्रा नै हुन ।

अब घरमा बसेर भारतीय विस्तारवाद मूर्दावाद भन अनि मुखर्जीको गेडा मोल्न भारतको निम्तो माग प्रचण्डेले जस्तो ।

 

असमान सन्धि खारेज गर जनता उफार- अनि सोनियाको पाउमा गएर  लम्पसार पर्। मलाई आइएसआइले किन्न खोजेको थियो तर म बिकिन भनेर इण्डियन च्यानलमा रोएर भारतीय दलाली गर्ने काम प्रचण्डेले आफ्नो १ वर्ष अघिको भारत भ्रमणमा गरिसक्यो अब हेरौँला भारतीय बिदेशमन्त्रीसंग मलाई भारत भ्रमणमा बोलाउन पर्‍यो भनेर निवेदन हालेको छ केरे के हुन्छ !

कांग्रेसले नदी बेच्यो , एमालेले महाकालीमा साँक्षी बस्यो अब त्यसो भए तेरो राजमा फिर्ता लिएर देखा , मौका पाएको छस् हेरम् । सबै असमान सन्धि, गोर्खा भर्ति बन्द गरेर देखा , खुट्टी देखेर पत्याइदिउँला !

 

धेरै उफ्रिन पर्दैन लूटेरा कम्युनिष्टे , हे्र्लास तेरो राजमा के गरी देखाउँदो रैछस् । हेरौँला महंगी, भारतसंगको सम्बन्ध, राजा ,सेना, शान्ति सुरक्षा आदिका बारेमा अहिले सम्म आँफैले उछालेको कुराले खनेको खाडलमा कम्युनिष्टे लूटेराहरूको के हाल हुनेछ ।

Read Full Discussion Thread for this article