Posted by: ritthe April 19, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

आजको गीतन्जली कार्यक्रमको पहिलो सौगात छ:
तु ही मेरी सब है सुबह है फिल्म ग्याङ्स्टर  बाट

यस् गीतलाई फर्माइस गर्ने हुनुन्छ भक्तपुर सल्लाहाघारी बाट सुशिल, दिनेश, अनिल, सिखा, बिन्दु र माया !
ईन्द्रपुर  गौरबाट सुन्तली, दिपक, फुल्माया, सन्देश अनी वहाँका साथीहरु !
त्यसै गरी धादिङ नालाङ बाट अरुण, बिनोद, सुरेश, अमर, सैलेन्द्र, रोजिना र वहाँका साथीहरु !
ल सुन्नुहोस् है त :

 

 

Read Full Discussion Thread for this article