Posted by: samaeBajii April 19, 2008
Positive about Maoist and Nepal
Login in to Rate this Post:     0       ?        
साझा मा रमिता हेरेर कहिले काहि के लाग्छ भने नि:
काग्रेस  र एमाले लाइ भोट् दिने त सबै बिदेस् मा बसिरा रैछन् |
र साझा मा भेला भै रन्थनिदा रहेछन!
आर्को चुनाब मा साझा बासिन्दा को भोट पनि गन्ति हुने जोड्दार माग राख्नु पर्ला

 ki kaso?
Read Full Discussion Thread for this article