Posted by: भउते April 18, 2008
Nepalese in Canada!!!!!!
Login in to Rate this Post:     0       ?        

165 views and no response
so there are no nepalese in sajha who are residing  in canada

छन त म पनि क्यानडा मै हो के रे सुनिमा जी। सुरुमै "क्यानडामा को को नेपाली छ?" भनेर मात्र सोधेको भे' हत्त-पत्त बरु दुइटै हात उठाउथेँ होला।  तर हजुरलाई सल्लाह आवश्यक परेको अवश्था बाट म आफू कहिले नि नगुज्रिएकोले अनुमानको भरमा हनुमान किन उचालुँ भनेर चुप लागेको।

कोही अनुभवीको अनुभवले हजुरको समस्या समाधान गरोस, मेरो शुभकामना !

 

Read Full Discussion Thread for this article