Posted by: Harka_Bahadur April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

लहरे लाई धेरै धेरै धन्यवाद है बज्जेले काम चै गर्छ जे होश। यू आर माइ म्यान।

लौ वारी पिपल नानी पारी बर
हामी दुइको मन मिले किन बस्छौ पर।

कती रमाइलो छनी आझको दिन
भेट भाको दैब सन्जोग हाम्रो मिलन।
लहै बरी लै लै हाम्रो योबन
पिउनै पर्ने यो डबकी जाड छिन छिन

लौ त है सबैलाई गूड् नाइट। 

Read Full Discussion Thread for this article