Posted by: Poonte April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
सुत्न खोज्या, मरे सुत्न दिने होईनन् यि भाराभुरीहुरले! कति हलक्ला अर्न सक्या हुन्, कुन्नि? ए, सैतान हो! क्यार्न, चईनि, बुढाको निन्द्र बिथोल्छौ? कुन जुनिको पाप भोग्न चौतारी छिरिएछ, गाँठे!
Read Full Discussion Thread for this article