Posted by: ritthe April 18, 2008
Login in to Rate this Post:
0
?
को हो त्यो टिकेस च्यात्ने गेट पाले? पन्डित हो कि, भिखारी हो कि, घुम्रे हो कि को हो?
त्यो अघी प्यालो टाउको मात्र टुस्स देखा'र जानी को हो हँ?
त्याँ बाइर पढ्या छैन कि क्या हो "टाउको झोलामा शरीर खोलामा" भन्नि शिशिर दाई को, हँ?