Posted by: Nepalki_chori April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

त्यो गाना त प्रशान्तले इन्डिएन आइडलको audition मा गा' को थियो। त्यै बेला मलाइ मन परेर खोजि खोजि हेरेकि / सुनेकि थिएं। मलाइ मन पर्छ नै।

"मेरो टीन एज को याद आयो नभन्नुस् नि फेरी" lol

 

Read Full Discussion Thread for this article