Posted by: sonoma April 18, 2008
Northern California New Year Party @ SONOMA 20 APR 2008
Login in to Rate this Post:     0       ?        
 

नेपाल र नेपालीहरुको नया वर्ष २०६५ को शुभ अवसरमा क्यालिफोर्निया बे एरियामा छरिएर रहनु भएका नेपालीहरू बीच शुभकामना आदनप्रदान तथा नाचगान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा तपाई, तपाईको परिवार तथा सम्पूर्ण साथिभाईहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु !


लाक्पा शेर्पा,
सोनोमा एक्सप्रेस फ़ूड


कार्यक्रम तालिका :
मिति :  अप्रिल २० , २००८ आइतबार 
दिउसो ३ - ७  भेटघाट ,शुभकामना आदनप्रदान
बेलुकी ७ - ८  डिनर
बेलुकी ८ - १ सम्म (डी जे लाक्स द्वारा  संकलित नेपाली लोक ,पप, सेलो , रीमिक्स तथा हिन्दी रीमिक्स गीतहरु १००० वाट स्पीकर सिस्टम मार्फ़त बज्नेछ )
स्थान : सोनोमा एक्सप्रेस फ़ूड , १८९७६ सोनोमा हाई वे , सोनोमा , जिप कोड ९५४७६ (सोनोमा म्याकडोनाल्ड संगै )
प्रबेश शुल्क : १० डलर ( डिनर इन्क्लूड ),  (१० बर्ष मुनि प्रबेश निशुल्क )
विस्तृत जानकारीको लागि सम्पर्क ७०७-९३५-३३८३ / ७०७-२९२-३३०४ (लाक्पा शेर्पा )


 

Read Full Discussion Thread for this article