Posted by: ritthe April 18, 2008
बन्द गर झ्यालहरु
Login in to Rate this Post:     0       ?        

बिर्खे माइला जी,
धन्यवाद ! हुन त मैले पनि त्यसरी नै बुझ्न बुझ्न नखोज्या होइन ! तर 'टाँक' को ठाउँमा 'टाँख' भा' भे' र अली अलमल्ल पर्या चाँही साँचो हो !
नेपे दाई, कृपया हजुरले मलाई 'ज्यु' नजोडीदिनुस् न दाई ! हुन त यस बिषयमा हजुरले एक फेर चौतारीमा लेख्या तर्क त देख्या थे'
(भाइ, दाई, दिदी बहिनी आदी इत्यादी शब्दको प्रयोग गरेर गरिएको सम्बोधनले स्वतन्त्र ढंगले निर्धक्क सँग गरिने तर्कलाई कुन्ठित पार्ने सम्भावना बढी हुन्छ' भन्ने)!
तर मेरो केसमा त्यस्लाई एक्सेप्सन नै मानौ होला दाई ! :)

Read Full Discussion Thread for this article