Posted by: Birkhe_Maila April 18, 2008
बन्द गर झ्यालहरु
Login in to Rate this Post:     0       ?        

वाह! ठूल्दाई वाह!

रिट्ठे, " होस गर्नु पर्छ, साधु बाहिर साधु बनेर भित्र भित्र चेलिबेटीहरुको चोलोको टाँक र फाटेको प्वालमा कुदृष्टी लगाउनेहरु धेरै छन" भन्न खोज्नुभएको होला ठूल्दाईले!

पहिलो ३ लाइनमा दुष्टहरु कस्ता छन र तिनीसंग जोगिनु पर्ने कुरा देखियो। यो लास्टको लाइन  अलि  बुझिएन!

 पग्लिएला कतै मख्खन जस्तो मन हुनेहरु,
आँशु झारिरहेकाछन गोही अनी घडीयालहरु।

Read Full Discussion Thread for this article