Posted by: Harka_Bahadur April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

सारा खुसी समेटी राखी दिएँ उनकै पुल्ठोमा
सारा खुसी समेटी राखी दिएँ उनकै पुल्ठोमा
हेर निरमोहीले आज, हेर निरमोहीले आज
जिउँदै पुरी मलाई खाल्टोमा

भाको मुटु सामुन्ने थियो
सेरिएकै मुटु किन रोज्यौ
भाको मुटु सामुन्ने थियो
सेरिएकै मुटु किन रोज्यौ
बाँकी थियो एक मुठि सास
बाँकी थियो एक मुठि सास
तैपनि तिमीले दाइजोमा माग्यौ................... 1974 AD
Read Full Discussion Thread for this article