Posted by: norton April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
हन तो जोग्बनी भन्ने ठाउँ त म पनि पुग्या छु २०४८  साल तिरको कुरो हो। त्यस बेला त्यहा ईण्डियन भन्दा नेपाली किशोर किशोरिहरुको हुल बढी हुन्थ्यो। त्यो के जाती फेन्सिडोल कि के हो घिच्निको ताँती लाग्थ्यो रे उस्बेलामा। आफुले त जिलेबी र समोसा मात्र खाइयो।
Read Full Discussion Thread for this article