Posted by: ritthe April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

हा हा हा ठुल्दाइ, बुश दाई रे लोल !
हाहा कुम्स पाट, म त पारी तिर पी जी सी त्यस्तो केहीको खोजिमा हो कि भन्या माल छुटाउन गा' रइछ ल ल ठिकै छ !
बरु त्यो फारमको माछा सम्झाएउ यार शुक्रबारको दिन बोरै भो नि साथी ! गये उ बेलाको जिन्दगी अब ! "जाने कहाँ गये वो दिन" हैन ठुल्दाइ?
एउटा ले भन्थ्यो रे के - "जब हम बुढा होङे जाने कहाँ होङे" भनेर - तेइ याद आओ
Read Full Discussion Thread for this article