Posted by: upendrajee April 18, 2008
see when 1950's treaty will be abolished?
Login in to Rate this Post:     0       ?        

माओवादीले भारत र चीनसँग समान सम्बन्ध राख्‍ने प्रष्ट पारेको छ। ६ गते रिपोर्टर्स क्लबमा आफ्नो पार्टीको परराष्ट्रनीति बारे प्रष्ट पार्दै माओवादी विदेश विभाग प्रमुख चन्द्रप्रकाश गजुरेलले अब आफ्नो पार्टीले असमान सन्धिहरूमाथि पुनरावलोकन गर्ने बताए। पञ्चशीलको सिद्धान्त अनुसार परराष्ट्र नीति लिने उनले प्रष्ट पारे।

आफ्नो पार्टी चुनाव जितेर सरकारमा आउन लागेकाले उस विरूद्ध लागेका रेड कर्नर नोटिस फिर्ता लिन पनि उनले अमेरिकालाई आग्रह गरेका छन्। नेता गजुरेलले आफु जिम्मेवार ढंगले प्रस्तुत हुने उल्लेख गर्दै अबदेखि भारत र अमेरिकालाई साम्राज्यवादी र विस्तारबादी नभन्ने बताए।

Read Full Discussion Thread for this article