Posted by: ritthe April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

एउटा कुरा दिमागमा कुदिराछ !
अरु उखान टुक्का त सबै ठिकै छ लगभग ! तर यो "गुन्द्रुक को झोलमा जात फाल्नु" भन्ने चाँही अली चित्त बुझेन मलाई !
त्यस्तो मिठो हुन्छ गुन्द्रुकको झोल र भात ! यो उखानले चाँही गुन्द्रुकलाई एकदम नमिठो खाना देखा' छ !
हुन पनि हाम्रो नेपालमा गाउ पहाड तिरकाहरुले प्राय जसो सधैं गुन्द्रुक खादा खादा वाक्क भएर त्यो उखान बनाका होलान कि !
Read Full Discussion Thread for this article