Posted by: Harka_Bahadur April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

आहिले चै पाएको हो फुर्सत, तेही भएर चियाउन आको, सबै घिच्न गा बेला परेछ, मेरोनी जाने बेला हुन लाग्यो अनी लहरेको
के छ खबर, जे होश गिती कार्यक्रम चलायी राछौ हैन त, रोक्नु हुन्न है, मेरो चै अचेल बेलुका एकदम आँखा दुख्न थालेको छ तेही भएर
कम्प्युटर अगाडि तेती बश्न मन लाग्दइन, अब आँखा अली तिखो बनाउन अचेल, बूङूर छोडेर साग सब्जीमा धेरै जोड दिन थालेको छु।।
टाउकोनी निक्कै दुख्छ ब्लड प्रेसर भो भने बिजोग हुन्छ, ब्लड प्रेसर लाई स्लो पोइजन भन्छन डाक्टर हरु।
Read Full Discussion Thread for this article