Posted by: Harka_Bahadur April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

हो दाई हो कुरो ठीक हो, बोल्न नदिनु, अर्काको बिचार  नसुन्नु भनेको तिनिहरुको नियाम्ले भन्छ,
हामी आहिलेनी देखी रहेको छौ, तिब्बतको केस, किन तिबातिहरु नेपाल, भरतमा करौछन, बेइजिङ्मा किन करौदैनन,
तिब्बतको सपोर्ट गर्ने मान्छे बिएजिङ्मा छैन होला त यस्हो बिचार  गरौत गहिरिएर।
हामीलाई बोल्न दिनु पर्छ, आफ्नो बिचार  राख्न दिनु पर्छ, india  र अमेरिकामा भएको जस्तो डिमोक्रेसी चाहिन्छ, राते खाते को देशको जस्तो हैन।
मेरो बिचार  है।
Read Full Discussion Thread for this article