Posted by: Nepte April 18, 2008
Boliko Prabhab: नेप्सेमा २६ अकंभन्दा बढीले सुधार
Login in to Rate this Post:     0       ?        

Boliko Prabhab.

काठमाडौ ,१८ अप्रिल/नेकपा माओवादीले पुजीवादी अर्थतन्त्र विकासको पक्षमा रहेको प्रतिबद्धता जाहेर गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २६ दशमलब २ अकंले सुधार आएको छ । माओवादीका अध्यक्ष प्रचण्डले पुजीवादी अर्थतन्त्रको विकासको पक्षमा रहेको धारणा सार्वजनिक गरेको भोलिपल्ट नेप्सेमा यति धेरै सुधार आएको हो । यसअघि सविधानसभाको निर्वाचनमा माओवादीको नेतृत्वमा सरकार बन्ने भएपछि मगलवार नेप्सेमा भारी गिरावट आएको थियो ।

http://americadarpan.com/news.php?cid=2258
Read Full Discussion Thread for this article