Posted by: serial April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
नरे को खप्पर मा बजाउन नपुगेको कि कसो,
सबैलाई आफु जस्ताइ कङाल सम्झिएछ बज्याले,
तिमी भन्दा म सँग त दुई को बिस वटा बढी छ
क्यारे, अस्ती ख्वाइ ख्वाइ गनेर देखाएको होइन।
अनी साचै म सँग अस्ती लेको पाँच को बिस वटा
अहिले फर्काउने बिचार छ।
जिम्बाल ले सतौ बिहा गर्नु सय को दस वटा लिएको थियो
महिनौ भाईसक्यो, के भा हो, हेर धेरै भो भने, फेरी
नली खुट्टा मा दिनु पर्ला नि फेरी भन्द्याछु।
Read Full Discussion Thread for this article