Posted by: MR_TRUTH April 17, 2008
लादिएको चुनावको भयावय परिणाम
Login in to Rate this Post:     0       ?        
नेपेगुरु सहमत छु कुरोमा तर यो लेखमा आउने दिनका चुनौति मात्र लेखिएका छन र इतिहास नदोहरिउन चुनावमै मात्र नमराउन  भन्ने  हो भारत फेरि पनि चुपो लागेर सहयोग गर्ला जस्तो लाग्दैन उसले चालबाजीमा मधेशी कार्ड प्रयोग गर्न यो चुनावले शस्त्र दिइएको भनिएको मात्र हो । धन्न भारतीय दलालहरुलाइ हराएर थोडै भएपनि राष्ट्रवादीलाइ जनताले जिताएका छन अब यिनिहरु कति दिनसम्म अडिग रहन सक्छन समयको कुरो पनि हो । अहिले चुनावमा हारे पछि बिभिन्न बिद्वानहरु  कि धाँधली भयो रे, कि कार्यकर्ता रे, कि त्रास रे । तर कोहि पनि अझैसम्म, भारतिय दुतावासमा बसेर नेपालको नक्शा तयार पार्ने ,रातारात भा राजदुतसंग खुशफुश गर्नेलाइ जनताले बुझिराखेको लेखेका छैनन ।७ दिनसम्म घरघरमा चु्लहो नजलेर चिसो अध्यारोमा बिताउनु परेको पिडा पनि कसैले लेखेका छैनन । जहाँसम्म बिषको कुरो छ एउटा तितोसत्य हो , अब रातारात अम्रित बन्दैछन बन्न बाध्य भएका छन  भने यिनिहरुको मुखमा घ्यू भात ।  तर बाबुराम अझैपनि बुलेट र ब्यालेटले जितेको भन्दै आफ्नो बिषालु गुण वाक्दै छन । जनता अतितलाइ नसम्झेर जिवनको निरन्तरतामा जाँदै छन तर केही माओवादिहरु आफ्नो बिषालु  र्र्याल अन्तिम पल्ट भए पनि चाटदैछन ।  कुरो त्यति हो।                        तराइको बिषयमा तपाइको कुरो सहि होला तर यी नेताहरुको ब्याकराउण्ड हेरदा शसंकित हुने प्रसश्त ठाँउ छन, बिश्वास गर्नु भर नपर्नु नै बुद्दिमानि हुनेछ ।
Read Full Discussion Thread for this article