Posted by: rev_change April 17, 2008
राजा भारतको शरणमा जानसक्ने
Login in to Rate this Post:     0       ?        
म साझाको नियमित पाठक हु तर लेखने भने khasai लेखने बनी भने छैन. धेरै दिन देखि म देखिरहेछु राहुल भाई को विलाप. मान्छेको मनमा बित्रिस्ना, पुर्वाग्रहको पनी एउटा सीमा हुन्छ. कटी  रिस हो माओवादी देखि? उनिहरू ले त जे बोलेपनी उसलाई नपच्ने? बरु ज्ञाने को समर्थन गरिहाल्ला माओवादीको खैरो खन्न छड़दैन.   उसको नस नस माँ माओवादी बिरोधी भाव बग्दो रहेछ.
Read Full Discussion Thread for this article