Posted by: ritthe April 17, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

अरु भन्दा नि हाम्रो बौचा बिग्र्या देखेर चाँही सार्है चित्त दुखेर आयो बाबै ! पैला पैला चाइन्जो आउथ्यो हिन्दी मै भये नि सेर
सायरी टास्थ्यो लुसुक्क ला'र ! यसो हास्थ्यो हसाउथ्यो ! औरेजी मै भये नि लोल का लोल भन्थ्यो !
बिर्सें अचेल केटाहरुले आफ्नो धर्म ! के जुग आयो नि पर्भो ! रछे गर भगवती !
Read Full Discussion Thread for this article