Posted by: CaMoFLaGeD April 17, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

लोल रिट्ठे! हा हा हा! अब त यो "...वाह!!  ----को अर्को गयो खत्रा...." भन्ने त चलनै भइसक्यो जस्तो छ! जस्को मा नि दिइहाल्ने!

जिम्माल बाले बिर्सेका रहेनछन् त्यो पान सय रुपियाँ। "बुह्रोले हम्रो पाँच रुपिया पचाइ हालेछ" भनेर हाम्रो मदनवाले उ बेला चटपटियाको बिजिनेस गरेको कुरा सुनाउदा आफुँलाई आफ्नो पानसयको कत्रो चिन्ता परेको थियो। धन्न सम्झेका रहेछन्, तिर्छन् होला!

सम्पुर्ण गाम्ले पातकीहरुलाई फेरि दोस्रो जदौ!!

Read Full Discussion Thread for this article