Posted by: Birkhe_Maila April 17, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

क्यार्नु नेउचि भाउजु, सप्ता लाम्न त हुन्तो के रे तर के जाति तेल्लाई नि पइसो चाइने रेछ, आफ्नु इँजारको भित्र्याँसको सपै पइसो तिर्थले सिद्द्याओ!

नाक मात्तै बाँकि छ रे! लोल!

ठुलीsssssss! के छ बा हालखबर??? फुर्सत पायौ आज ???

हन कुम्ले के बात मार्या हो तेस्तो?? अब हेरि तिम्लाई चाइन्जो क्यारि बिर्सने हो??? जगतलाई बिर्से नि तिम्लाई बिर्सिन्न गाँठे! यो परार सालको पानसए रिन कसरि बिर्सनु पर्भु मइँले! लोल

 

Read Full Discussion Thread for this article