Posted by: Rahuldai April 17, 2008
Login in to Rate this Post:
0
?
पात मात्र झरे अर्को वसन्त कुर्थें, आफ्नो त बोटै मरेको जिन्दगी भो।
लात त एक के अनन्त सहन्थे, आफ्नो त चोटैले भरेको जिन्दगी भो।
लात त एक के अनन्त सहन्थे, आफ्नो त चोटैले भरेको जिन्दगी भो।