Posted by: CaMoFLaGeD April 17, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

सबैलाई बोलाउछन्, संबोधन गर्छन्, आफुँलाई त चटक्कै बिर्से क्यारे!
त्यहि 'पातकी गाम्लेहरु' भित्रै आफ्नो नाम नि समेटे जस्तो गरुँ कि?

जदौ यो सोझो कुम्लेको!!

क्यार्न बिजी भएर त्यस्तो ब्यस्त भा'का हाउँरा गाउँलेहरु? चाइन्जो दिनमा एउफेर चौतारीको उकाले चढे देखुन् जिउमा नि अलि अलि ताकत बढ्थो कि!

:-)

Read Full Discussion Thread for this article