Posted by: Nepal ko chora April 17, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
हन ए जिम्माल बा, कुरै नबुझी एका बिहानै किन सराप्छौ हो?  खामो त गाडेको त हो नि। तर त्यो के जाती चुनाव आयो भनेर पल्ल गाउ का वाइ वाइ सी यु का मुन्छे आएर यि खामो त त्यो हामलाई भोट न हाल्ने को टाउको मा बजार्न काम लाग्छ भनेर उखेलेर लगी हाले नि।
Read Full Discussion Thread for this article