Posted by: Birkhe_Maila April 17, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
तारेमाम् ठुल्दाई! अनि क्यार्दै हुनुहुन्छ? आरामै हुनुहुन्छ होला? यि आलाकाँचाले कत्तिको दुख दे तपाइँलाई??? ज्यान त घट्या जस्तो मान्छु त? भात रुच्दैन अचेल??? कि तपाइँलाई के जाति राउनिति लागो???
Read Full Discussion Thread for this article