Posted by: Birkhe_Maila April 17, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
क्यार्दै छौ रिट्ठे र नेप्चे लाठे हो??? तो गइराको गोठला खामो सामो गाडेर ठिक्क पार भनेर दुइ सए रुप्पे दे'र गा हैन? खै त गोठ ठडिने ठाममा त सिस्नु घारि नै पो छ त??? तिम्ले के गरिखान्थेऊ, तो दुइ सए नि माइलिकाँ जाँड धोकेर सकायौ हैन! भातमारा हरु, दिनभरि गाम डुलो, बाउ बाजेको कमाइ उडाओ, तास खेलो, इलम सिलम केइ नाईं। सँगैका साथि अरप ग'र खोलो बगा जसरी पइसो पठाम्छन घराँ! तिम्रा घैँटाँ कइले घाम लाउने ए असत्ति हो??????
Read Full Discussion Thread for this article