Posted by: dipika02 April 17, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
रहर नै रहरमा बन्यो अर्को रहर
त्यही रहरले तान्यो एउटा नयाँ लहर
अनी लहरले उठायो नयाँ तरंग
तरंगले जगायो मनमा नौलो उमंग
 
शुभ प्रभात रिट्ठे, राहुल दाई, टंक, फेवाताल अनी अरु सबैलाई
 
ओहो मेरो माइला दाई आउनु भएछ
Read Full Discussion Thread for this article