Posted by: JharekoPaat April 16, 2008
Login in to Rate this Post:
0
?
क्याम्बोडियाका नरोद्दम सिंहानूक पहिले राजकुमार थिए, पछि प्रधानमन्त्री भए अनि पछि राष्ट्रपति अहिले राजा भएका छन । नेपालमा पनि त्यस्तै होला त ? अहिलेका निवर्तमान राजाबाट त म त्यस्तो अपेक्षा राख्न सक्दिन ।