Posted by: JharekoPaat April 16, 2008
WAKE UP: now we are a COMMUNIST NATION!
Login in to Rate this Post:     0       ?        

नेपाल अझै कम्युनिष्ट राज्य भैसकेको छैन ... कम से कम नयाँ संविधान लागु नभएसम्म । जबसम्म नेपालमा कम्युनिष्ट बाहेक अन्य पार्टीहरुको पनि वर्चस्व रहन्छ तबसम्म नेपाललाई साम्यवादी राष्ट्र मान्नु युक्तिसंगत हुँदैन । हुन त विगतको पञ्चायत व्यवस्था पनि केही हदसम्म साम्यवादी सिद्धान्तसँग मिल्दो जुल्दो नै थियो नि हैन र ?

 

Read Full Discussion Thread for this article