Posted by: No1.Pakhe April 16, 2008
Tmi kina mateki ha?
Login in to Rate this Post:     0       ?        
तिमी साह्रै मतिएकी रहिछौ
डरै मानिन्औ म माथि चढेउ
म थाहै पयिन तिमी मोइ खाएउ
म निद्रमैथिए तिमी सँगइ सुतेकी रहिछौ
तिमी जन्मिछौ बढीछौ लौ मै माथि चाडहिछौ
तिमी साह्रै चाड भयौ म चिन्तित छु
तिमीलाई त्यहाँ लगाउने केही खोजिरहेछु
तिमी आउचेउ ,गौचेउ उफ्रिन्चेउ
पख तिमीलाई ,मा चोपेर रख्छु
सुस्तरी तिमीलाई नङ्यौछु
तिम्रो मोइखाने थुतुनो म क् गरु ?
सोचिरहेको छु तिमीलाई म सर्बङ नङो पर्छु
सब चिज्बिज हेर्छु अनी पितिक्क पार्छु
तलाई उपिय तलाई म मार्चू मार्चू
Read Full Discussion Thread for this article