Posted by: visitor April 16, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
के हुनु रिट्ठे सप्पै बेसै छ् भन्नु पर्‍यो केरे भञ्ज्याङ तिर, त्यो किस्ने ले के को जित्थो गोडा १९ भोट् पायो भन्ने सुनेथे,कस्ले हाल्ने त्यो बजिया लाई भोट् । अहिले त के के फुकी ढल हुनु नि ,देख्यो भने ठाम्याउन गाह्रो छ्, बुङुर जस्तो भाच, दिनदिनै धोक्च कोदा अनी किन नलागोस खोक्रो जिउ।
हो भन्या हाम्रा सम्धी ज्यु ले पैलो बे गरेर एस्तो बेपत्त भा भे लौ हो त नि भन्नु तेस्रो बिहे गर्दा नि एस्तो लापता भए बा,अरु दुई चार उखान लेखुम न अनी आउचन तुप्लुक्क।
Read Full Discussion Thread for this article