Posted by: ritthe April 16, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

हुरुरुरुरु आएछन त सबै !
बिस्ट्या मुख नदेख्या' नि जुग भईसक्यो जस्तो लाउच ! अनी माथि भञ्ज्याङ तिर के छ हौ बिस्टे? त्यो किख्ने नि समानुपातिक मा उठ्या थ्यो जित्यो रे भन्या जस्तो लाग्छ, अचेल नि उस्तै फुकी ढल छ कि अली मोटायो त्यो हँ?  
हाम्रो टंके बरु बेला बेला मा कोट्याउन आउछ ! जे होस् खुशी लाउच के
नेत्रे र हर्के को अचेल अली चालचुल छैन
लु जे भा' नि सप लाई फेरी एउटा अली ठुलो खाल्को लालेमाम !
Read Full Discussion Thread for this article