Posted by: Harka_Bahadur April 16, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
धेरै अगाडि एउटा रातो फेत्तवाल सँग एउटा पार्टी मा निक्कै परेको थियो, बज्जेले फोन गरेको गरेकै थियो अस्ती देखी, हिजो बल्ल उठाये अनी मन नलागी नलागी बधाई दिये दाई के गर्ने।।
रिठ्ठे का मुला आहिले जानु पर्छ, नेपाल गएर आनन्धले दुई हप्ता सम्म सुतेर बश्न मुन छ के गर्नु।
Read Full Discussion Thread for this article