Posted by: ritthe April 16, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

चौतारीको ढोका खोल्न टंके आएछ लड्दै पड्दै !
ठुलि त अचेल आउनै छोडि हेर्दा हेर्दै !
ठुल्दाइलाई मेरो लालेमाम
हर्के बल्ल आएछ, छैन कि आज काम?
Read Full Discussion Thread for this article