Posted by: Rahuldai April 16, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

लालेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअाअा?

बुधबारे बुढ्यौली जदौ।

बिजय- पराजय जुलुस -हुलुस मै ब्यस्त हुन कि अस्तब्यस्त ( देश जस्ताइ) गाम्लेहरु।
कम से कम चौतारीको ढोका झ्याल त खोली यसो कुचो सुचो लगाउनु पर्ने नि। कस्तो फोहर गरेका हिजो राती जाँडमा मात्तिएक बुढो भए नि पत्तिएका एक हुल बस्या थिए, रेडियो घन्काउदै, तिनै को काम होला।

Read Full Discussion Thread for this article