Posted by: Nepe April 15, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

अलिकता ठटयौलीलाई राजनीति ठान्नु हुँदैन । नत्र त राउनीतिले डाम्या नेपाली, ठट्टा देखि तर्सन्छन् भन्ने उखान बन्ला ।

 

केही चुनावी उखान:

 

उसै त राहुलदा, चुनाव हारेको !

 

जितें चुनाव - कौने काम, हारें चुनाव - लालेमाम !

 

अब अलिक दुईतर्फी (balanced),

 

वाईसिएललाई रक्तचन्दन, सुजातालाई मुसाको लिंड

(कस्को भागमा के पर्‍यो भनेको के)

 

ल हिंडे म भोट गन्या हेर्न । समानुपातिक सिठ Sainte-Laguë method of the highest average लगार बाँड्ने रे । क्यारी बाँड्दारछन् बुज्नुपरो ।

 

Nepe

Read Full Discussion Thread for this article