Posted by: kanchho bhai April 15, 2008
Login in to Rate this Post:
0
?
waiyat ji,
धन्यवाद, मेरो कथा पढेर comment गरिदिनु भाकोमा।
twakatukka ji,
भगवान ले पनि म माथि अन्याय नै गरेको हो त?
takeiteasy ji,,
मेरो कथाले हजुर लाई उत्साहित बनायो रे? ल खुशी लाग्यो। खै त बाँकी पनि पस्की सके, हजुर को comment आएन त।
cheli ji,
यू आर वेलकम।
spring ji,
प्रसन्शा को लागि धन्यवाद! फेरी अर्को पनि पस्कने कोशीस गर्छु म।
साथ साथइ म सँगइ कोटेश्वर को जाम म पर्नु हुने सबै साथी हरु लाई धेरै धन्यवाद।